अस्पतालको ठेक्का प्रकरणः मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन संयोजक नै विवादमा

बैशाख, वैशाख ३ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ । मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन समिति संयोजक नै विवादमा तानिएका छन् । करिव डेढ अर्ब अनियमितता हुने गरी आह्वान गरिएको बोलपत्र प्रकरणमा छानविन गर्न गठित छानविन समितिले मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेपछि यो प्रकरण रहस्यमय […]

सम्बन्धित सामग्री

अस्पतालको ठेक्का प्रकरण : मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानबिन संयोजक नै विवादमा

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री  कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ। मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानबिन समिति संयोजक नै विवादमा तानिएका छन्।

अस्पतालको ठेक्का प्रकरण : मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानबिन संयोजक नै विवादमा

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री  कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ। मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानबिन समिति संयोजक नै विवादमा तानिएका छन्।

सत्तारूढ गठबन्धनले भन्याे- न्यायालयकाे गतिरोधको यथाशीघ्र निकास हाेस्

सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा गरेको छ । बैठकको निर्णयमा उल्लेख छ, ‘सर्वाेच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्त्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र न...

गोदाम शुल्क वृद्धि विवादमा

एयरपोर्ट कार्गो कम्प्लेक्समा गोदाम शुल्कवृद्धिको विषयमा विवाद चर्केको छ । नागरिक उड्डयन प्राधिकरणले कम्प्लेक्स निर्माणका लागि एडीबीसँग लिएको करिब ५५ करोड ऋण तिर्ने बहानामा शुल्क वृद्धि गर्न लागेको हो । अहिले व्यवसायीसँग लिँदै आएको शुल्क अति नै न्यून भएको प्राधिकरणको दाबी छ । त्यसैल प्राधिकरणले शुल्कवृद्धि गर्न लागेको हो । शुल्कवृद्धिको निर्णयको व्यवसायीहरूले विरोध गरेका छन् । व्यवसायीले नियमावलीमा उल्लिखित शुल्क नै अनुचित भएको बताउँदै शुल्कवृद्धिको विरोध गरेका हुन् । कार्गो व्यवसायीहरूको छाता संगठन नेपाल फ्रेट फरवार्ड एसोसिएसनका सचिव तथा एयरपोर्ट कमिटी संयोजक राजेन्द्र संग्रौलाले कार्गो कम्प्लेक्स सञ्चालन र एडीबीको ऋण तिर्न गाह्रो भएको भन्दै शुल्क वृद्धि गर्नु जायज नभएको ताए । ‘यो राष्ट्रले दिनुपर्ने अति आवश्यक पूर्वाधार सेवा भएकाले यसमा अुनुदान दिनुपर्छ र एडीबीको ऋण भुक्तानी पनि राज्यले नै गर्नुपर्छ’ संग्रौलाल भने । उनले व्यवसायीले यस्तो परिस्थितिमा कार्य गर्दा पनि राज्यले सहुलियत नदिने हो भने कार्गो व्यवसाय नै संकटमा पर्ने बताए । विगतमा व्यवसायीहरूले समेत प्राधिकरण समक्ष शुल्कवृद्धिका लागि प्रीताव पेस गरेका थिए । जसमा आयाततर्फ प्रतिकेजी ८५ पैसा र निर्याततर्फ प्रतिकेजी २५ पैसा गर्नुपर्ने उल्लेख छ । तर यसमा सहमति नभएको संग्रौलाले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले शुल्कवृद्धि आवश्यक र जरुरी भएको बताए । कमिटिले सार्क राष्ट्रको सोही प्रकारको सेवा र शुल्कको अध्ययन गरी व्यवसायीसँग शुल्क बढाउन सहमति गर्ने बताए । वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६

आन्तरिक विवादमा रुमल्लिँदै राजपा

काठमाण्डौ – आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक बसेको छ । शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो । केही दिन अगाडि संयोजक यादवले पार्टीको राजनैतिक समितिको बैठक बोलाएपछि बा...

इन्जमामको एक करोड पुरस्कार विवादमा – Setopati Nepal's Online Newspaper

भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि एक करोड रुपैयाँबाट पुरस्कृत पाकिस्तानी छनोट समितिका संयोजक तथा पूर्व क्रिकेटर इन्जमाम उल हक विवादमा तानिएका छन्।