न्युज अफ नेपाल, हेटौंडा । अवैधरुपमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राबेल) दोहन, उत्खनन् गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले स्काभेटर, जेसीबी र ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नदीजन्य पदार्थ उत्खनन् र बिक्री खुला गर्ने घोषणा गरेको बेला प्रहरी त्यस्ता गतिविधिप्रति आक्रामक […]