कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् कार्य अघि बढाएपछि स्थानीय आन्दोलित भएका हुन्।
शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा नदीजन्य पदार्थ उत्खनन्का...