कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न दिने भएको छ। नगरपालिका र आन्दोलित बासिन्दाबीच नौबुँदे सहमतिपश्चात नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको हो।आन्दोलित स्थानीय बासिन्दाका माग सम्बोधन गर्न नगरपालिका तयार भएपछि नदीजन्य पदार्थ उत्खनन अगाडि बढाइएको छ। नगरपालिकाले आब ०७८/७९ मा नदीजन्य पदार्थबाट रोयल्टी संकलनका लागि बनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्स्ट्रक्सन प्रालिसँग ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ।नदीजन्य