काठमाडौँ,१७ पुष । शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । नगरपालिकाले आव २०७८÷७९ मा नदीजन्य पदार्थबाट रोयल्टी सङ्कलनका लागि सुनबरा नदी, वनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्ट्रक्सन प्रालिसँग रु […]