जिल्ला अदालतको फैसला सदर गर्दै उच्च अदालतले पनि महरालाई दियो सफाइ

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गर्दै उच्च अदालतले महरा निर्दोष रहेको फैसला दिएको हो। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका महरालाई संघीय संसद सचिवालयमा कार्यरत एक महिलाले करणी गरेको आरोप थियो। सभामुख हुँदा सरकारी आवासबाट पक्राउ परेका…

सम्बन्धित सामग्री

नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ- सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बिहीबार बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्न लागेकाे हाे। बैठकमा सर्वोच्च अदालतको फैसला, आन्दोलन तथा नेपाल बन्दका कार्यक्रमबारे छलफल गरिने पार्टीस्रोतले जनाएकाे छ। टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतले सदर गरेको छ। […]

सञ्चारकर्मी सिंघानिया हत्या : उच्च अदालतद्वारा  जिल्लाकै फैसला सदर

सञ्चारकर्मी अरुण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला सदर गरेको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैध र डाल कुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेका हुन् । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहलाई जन्मकैद फैसला सुनाएको थियो । उच्च अदालतमा एक हप्तादेखि जारी सुनुवाइले जिल्ला अदालतकै फैसला सदर गरेको उच्च अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार जाहेरीको तर्फबाट उच्च अदालतका सरका

दुई तहको अदालतबाट पाए महराले सफाइ

उच्च अदालत पाटनले जबर्जस्तीकरणी उद्योग मुद्दामा अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि दुवै तहको अदालतबाट सफाइ पाएका छन् । उच्च अदालतका न्यायाधीशहरू माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्...

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिए ।न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो । जिल्ला अदालत काठम

महरालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनद्वारा सदर

जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर गरेको हो । महराले उच्च अदालतबाट पनि सफाइ पाएको रजिस्ट्रार ज्ञानेन्द्रबहादुर सिंहले लोकान्तरलाई जानकारी दिए । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तत्कालीन सभामुख महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महरालाई २०७६ फागुन ५ गते जिल्ला अदालतल...

गंगामायाका छोराका हत्या अभियुक्तहरूलाई अदालतले दियो सफाइ

काठमाडाैं : अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादका हत्याका अभियुक्तहरूलाई पाटन उच्च अदालत हेटौंडा इजलासले सफाइ दिएको छ।न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हेटौंडा इजलासका उपरजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिए।यसअघि चितवन अदालतले १२ जना अभियुक्तलाई सफाइ दिएको थियो। आज सुरुमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकिलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभि