रेशम चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला अदालतको फैसला उच्चले गर्‍यो सदर, कसलाई कति सजाय?

काठमाडौंः टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेको छ। उच्च अदालत दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश सदर गरेको हो। अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ।  न्यायाधीशद्वय टेकनारायण

सम्बन्धित सामग्री

आफ्ना सांसदलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि लोसपाले उठायो संसद्मा प्रश्न

काठमाडौं,२४ माघ । मधेश आन्दोलनका क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका सांसद अभिराम शर्मासहितका नेतालाई जन्म कैदको सजाय सुनाईउपछि लोसपमाले आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लोसपाका नेता सर्वेन्द्रनाथ सुक्लाले महोत्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै माथिल्लो निकायमा पुनरावेदन जाने पनि बताए । महोत्तरी […]

सर्वाेच्चको फैसाला न्यायीक नहोला तर स्वीकार्छु : चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) कम संरक्षक तथा टीकापसर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायीक नभयपनि स्वीकार्नुको विकल्प नभएको बताएका छन् । ‘मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको […]

सर्वोच्चको फैसला न्यायिक नहोला तर स्वीकार्छु : चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन् । ‘मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको […] The post सर्वोच्चको फैसला न्यायिक नहोला तर स्वीकार्छु : चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कारागारबाट सुरुङ खनेर फरार प्रतिवादी पक्राउ

प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ ।  प्रहरीका अनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर फरार भएका थिए । विशेष सुराकीका आधारमा प्रदेश प्

सेनाको कुटाइबाट चेपाङ युवकको मृत्यु प्रकरण : अभियुक्तलाई जन्मकैदको फैसला

९ फागुन, काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो । जिल्ला […]

सावित्रीले भनिन्-अदालतको फैसला स्वीकार्य, बालकृष्ण ढुंगेलको धम्की ‘नोटिस होस्’

१५ जेठ, काठमाडौं । युद्धकालमा मारिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले बालकृष्ण ढुंगेलको सजाय माफी सन्दर्भमा अदालतको फैसला स्वीकार्य हुने बताएकी छन् । ढुंगेल रिहा भएलगत्तै अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले यो प्रकरण अदालतमा पुगेकाले अदालतले जे भन्छ आफूलाई मान्य हुने बताइन् । उज्जन हत्याविरुद्ध अदालत पुगेर ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय दिलाउन सफल …

द्वन्द्वकालीन मुद्दामा गौतमलाई जन्मकैद

द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै सर्वोच्चले जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले माघ ९ गते गौतमलाई जन्मकैद गर्ने तल्लो अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत ओखलढुङ्गाले पनि गौतमलाई जन्मकैदको सजाय सुनाएको थियो ।