दुई तहको अदालतबाट पाए महराले सफाइ

उच्च अदालत पाटनले जबर्जस्तीकरणी उद्योग मुद्दामा अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि दुवै तहको अदालतबाट सफाइ पाएका छन् । उच्च अदालतका न्यायाधीशहरू माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्...