पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको सजाय गर्ने फैसला उच्च अदालतले गर्‍यो सदर

जनकपुरधामः सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा पूर्व्राज्यमन्त्री संजय साह (टकला) लाई भएको जन्‍मकैदको फैसला उच्च अदालतले सदर गरेको छ। जिल्ला अदालत धनुषाको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ।  न्यायाधीश प्रमोदकुमार वैद्य श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो। सिंघानियाको २०६६ फागुन १७ गते…

सम्बन्धित सामग्री

जन्मकैद सजाय पाएका सिराहाका इब्राहिम मिया पक्राउ

१२ पुस, जनकपुरधाम । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको […]

रेशम चौधरी रिहाई गर्ने सरकारको तयारीमा सर्वोच्चको धक्का, जन्मकैद फैसला सदर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला …

चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय

उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो । चितवन राष्ट्रिय निकुञ्जभित्र सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो ।   उक्त मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले

सेनाको कुटाइबाट चेपाङ युवकको मृत्यु प्रकरण : अभियुक्तलाई जन्मकैदको फैसला

९ फागुन, काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो । जिल्ला […]

शिशुको हत्यामा गर्भ बोकाउने युवकलाई जन्मकैदको फैसला

१८ माघ, डोटी । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायलले जानकारी दिएको छ । यसअघि यो मुद्दामा राजकुमारलाई बाजुरा जिल्ला अदालतले निर्दोष रहेको भनी सफाइ […]

'फैसलाले हामीलाई अन्याय भो'

उच्च अदालत दिपायलले टीकापुर घटना मुद्दामा फैसला सुनाएको एक वर्ष पुगेको छ । गत वर्ष पुस २ गते उच्च अदालत दिपायलले रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैद फैसला गरेको सो फैसलालाई सदर गर्‍यो । जन्मकैद सजाय नपाएका थरुहट नेता लक्ष्मण थारुलगायतलाई पनि जन्मकैदको सजाय सुनायो । न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले फैसला सुनाएको हो । उच्च अदालतको फैसलाविरुद्ध घटनाका प्रतिवादीहरूले भने सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर, एक वर्षसम्म पनि सर्वोच्च अदालतबाट कुनै सुनुवाइ नहुँदा प्रतिवादीहरूले असन्त...

सञ्जय टकलामाथिको जन्म कैदको फैसलालाई उल्टाउँदै सात वर्ष सजाय तोकियो

जनकपुरधाम  ः झण्डै एक दशकअघि धनुषाको जनकपुरधामको रामानन्दचोकमा पाँचजनाको ज्यान जाने गरी भएको बम बिस्फोट जन्मकैदको सजाय पाएका सञ्जय साह ‘टकला’को सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। उच्च अदालतले जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला सुनाएको छ। २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनुवाइ उच्च अदालतमा जनकपुरमा गत आइतबारदेखि सुरु भएको थियो। बम विस्फोटमा धर्ना बसेका पाँचजनाको मृत्यु र ३