गंगामायाका छोराका हत्या अभियुक्तहरूलाई अदालतले दियो सफाइ

काठमाडाैं : अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादका हत्याका अभियुक्तहरूलाई पाटन उच्च अदालत हेटौंडा इजलासले सफाइ दिएको छ।न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हेटौंडा इजलासका उपरजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिए।यसअघि चितवन अदालतले १२ जना अभियुक्तलाई सफाइ दिएको थियो। आज सुरुमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकिलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभि

सम्बन्धित सामग्री

जापानको उच्च अदालतले दियो समलिङ्गी विवाहलाई मान्यता

टोकियो– जापानको एक उच्च अदालतले देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने कुरा असंवैधानिक भएको फैसला सुनाएको छ । सो फैसाला पछि सरकारलाई यौन अल्पसंख्यकहरूको सुरक्षाका लागि थप काम गर्न थप दबाब दिएको छ । सप्पोरो उच्च अदालतले २०२१ मा तल्लो अदालतको ऐतिहासिक फैसलालाई समर्थन गर्‍यो, जसमा समलिङ्गी विवाहलाई मान्यता नदिँदा संविधान अन्तर्गत संरक्षित समानताको अधिकार […]

जेल बाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई अदालतले दियो अनुमति

काठमाडौं,१० फागुन । क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै पुनरावेदनका लागि पुगेका उनालाई अदालतले बाहिरै बसेर मुद्दा लड्न लिखित अनुमति दिएको हो । उनी जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् । गत महिना […]

गोलञ्जोर गाउँसभा काण्डः उच्च अदालतले दियो अग्राधिकारको आदेश

सिन्धुली । गोलञ्जोर गाउँपालिकाको गाउँसभाका विषयमा भएको विवादलाई लिएर उच्च अदालत पाटनमा परेको निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिन मानेन । अदालतले उक्त मुद्दा संवेदनशिल भएको भन्दै निर्णय प्रक्रियाका लागि अग्राधिकार प्रदान गरेको छ । २४ जना गाउँसभा र कार्यपालिका सदस्यहरुले गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकरराज बराल सहितलाई दिएको निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिन नमानेको […] The post गोलञ्जोर गाउँसभा काण्डः उच्च अदालतले दियो अग्राधिकारको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिल्ली अदालतले ‘पठान’ को केही दृश्य फेरि परिवर्तन गर्न दियो आदेश

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ओटिटीमा रिलिज गर्न दिल्ली अदालतले सर्त राखेको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली अदालतले ‘पठान’ को केही दृश्य परिवर्तन गर्न आदेश दिएको छ । ओटिटी प्लेटफर्ममा दृश्य काट्नु भन्दा दृश्यपरिर्वतन गरि फिल्मको मजा लिन सकुन भन्दै फिल्मको दृश्य परिवर्तन गर्न आदेश दिएको […]

बालेन साहलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं, १३ भाद्र । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध परेको अदालतको अवहेलनाबारे परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उनलाई उक्त आदेश दिएको हो । अवहेलनाबारे परेको रिटमा सजाय किन हुनुनपर्ने हो यसको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । अधिवक्ता […]

शाहरूख खानलाई अदालतले दियो राहत, उनीविरुद्धको मुद्दा भयो खारेज

बलिउड अभिनेता शाहरूख खानलाई गुजरात उच्च अदालतले राहत दिएको छ। फिल्म ‘रईस’को प्रोमोसनका क्रममा भएको भागदौड मामिलामा गुजरात उच्च अदालतले खानलाई राहत दिएको हो। फिल्म ‘रईस’को प्रोमोसनको क्रममा रेलवे स्टेशनमा भएको घटनासँग जोडिएर खानविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दालाई अदालतले खारेज गरेको हो। न्यायाधीश निखिल करीलले यो मुद्दामा फैसला सुनाएका…

पाँच मुद्दामा नौजनालाई विशेष अदालतले दियो सफाइ

विशेष अदालतले भ्रष्टाचार अभियोग लागेका पाँच मुद्दाका प्रतिवादीलाई सफाइ दिएको छ । बिहीबार विशेषको दुई इजलासले यातायात व्यवस्था कार्यालय सेतीका प्रमुखसहित तीनजनाका साथै अन्य ६ जनामाथि दायर भ्रष्टाचार मुद्दामाथि फैसला सुनाउँदै...

सलमानलाई अदालतले दियो हाजिर हुने आदेश

काठमाडौँ- बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ अप्रिलमा पेश हुन् आदेश दिएको छ । सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको हो । अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेका सलमानसँगै उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालतले पेश हुन आदेश दिएको छ । घटना तीन वर्ष […]

आर्यनलाई अदालतले दियो राहत

मुम्बई(दैनिक भास्कर)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ । आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको […]