समलिङ्गी विवाह प्रकरण : जिल्ला अदालतको फैसला उच्चबाट सदर, माया र सुरेन्द्र सर्वोच्च जाने
उच्च अदालत पाटनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका २६ वर्षीय सुरेन्द्र पाण्डे र ४१ वर्षीया माया गुरुङको दर्ताद्वारा विवाह नगर्ने जिल्ला अदालतको फैसलामा सदर गरेको छ ।
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्।बिहीवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखी अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्।‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’समलिङ्गी वि
काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको विपक्षमा उभिएका छन् । सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिएको भोलिपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा विपक्षीमा देखिएका हुन ।
‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम...