सञ्चारकर्मी सिंघानिया हत्या : उच्च अदालतद्वारा  जिल्लाकै फैसला सदर

सञ्चारकर्मी अरुण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला सदर गरेको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैध र डाल कुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेका हुन् । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहलाई जन्मकैद फैसला सुनाएको थियो । उच्च अदालतमा एक हप्तादेखि जारी सुनुवाइले जिल्ला अदालतकै फैसला सदर गरेको उच्च अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार जाहेरीको तर्फबाट उच्च अदालतका सरका

सम्बन्धित सामग्री

दिलीप महतो हत्या प्रकरण :  उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

दिलीप महतो हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसलालाई सदर गरेको छ । मिथिला नगरपालिका–५ श्रीपुरका महतोको ४ वर्षअघि औरही खोलामा हत्या गरिएको थियो ।

सञ्चार उद्यमी सिंघानिया हत्या मुद्दा : उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा जिल्ला अदालतको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ । सिंघानिया हत्याका मुख्य योजनाकार भनिएका पूर्व राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसलालाई आज उच्च अदालत जनकपुरले पनि सदर गरेको हो । उच्च अदालतको इजलास नम्बर ३ मा सिंघानिया हत्या मुद्दाको भदौं […]

सञ्चारउद्यमी सिंघानिया हत्या प्रकरणमा उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

जनकपुरधाम – उच्च अदालत जनकपुरले सञ्चारउद्यमी अरूण सिंघानिया हत्या मुद्दामा जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ। बुधबार न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैध र डालकुमार खड्काको इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको अदालतका रजिस्टार खड्गराज अधिकारीले जानकारी दिए। ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित पूर्व मन्त्री सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो। जिल्ला अदालतले […]

सञ्जय साह टकलाको जन्मकैद फैसला उच्च अदालत जनकपुरले सदर गर्‍यो

५ असोज, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको जिल्लाको फैसला उच्च अदालत जनकपुरले हुबहु सदर गरेको छ । मुख्य योजनाकार सञ्जय कुमार साह (टकला)लाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको हो । उच्च अदालतको इजलास नं. ३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको उच्च अदालत […]

सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर

चितवन– नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको […]

आलम मुद्दामा राजनीतिक दाउपेच : १२ पेसी, नौ इजलास, तैपनि आएन पालो

काठमाडौँ– १४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगे । […]

गंगामायाका छोराका हत्या अभियुक्तहरूलाई अदालतले दियो सफाइ

काठमाडाैं : अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादका हत्याका अभियुक्तहरूलाई पाटन उच्च अदालत हेटौंडा इजलासले सफाइ दिएको छ।न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हेटौंडा इजलासका उपरजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिए।यसअघि चितवन अदालतले १२ जना अभियुक्तलाई सफाइ दिएको थियो। आज सुरुमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकिलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभि