एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तानले तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकालाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २२.२ ओभरमा १ सय १६ रनमा अल आउट भयो । अफगानिस्तानका मोहम्मद नाबीले २३ बलमा २ चौकासहित सर्वाधिक २३ रनको योगदान दिए । […]
The post चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तान सस्तैमा अलआउट first appeared on Hamro Khelkud.