खेलाडीले निरन्तर उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले अहिलेसम्म सुविधासम्पन्न क्रिकेट रंगशालासमेत बनाउन सकेको छैन । नेपालपछि क्रिकेट खेल्न सुरु गरेको अफगानिस्तान अहिले टेस्ट राष्ट्र बनिसकेको छ । अफगानिस्तानको सफलतामा भौतिक पूर्वाधारको विकासलाई...
भरतपुर महानगरपालिकाले राष्ट्रिय गौरवको योजनामा समावेश गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि एक अर्ब १० करोड रुपैयाँको...
धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रंगशाला निर्माण हुने भएको छ। धनगढी उपमहानगरपालिका ३ स्थित फाप्लामा फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेकाे हाे। निर्माण प्रकिया अघि बढेसँगै धनगढीमा केही वर्षभित्रै अत्याधुनिक क्रिकेट रंगशाला तयार हुने भएकाे छ। सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार […]
गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन अभियान नै चलाएका धुर्मुस सुन्तलीले रकम जुटाउन नसकेर स्वामित्व लिइदिन भरतपुर महानगरलाई गुहारेको वर्षदिन भइसक्यो । तर झण्डै १८ करोड ४१ लाख ऋण कसले तिर्ने भन्ने टुंगो नलाग्दा २२ साउन २०७८ मा रोकिएको रंगशाला निर्माण कार्य पुनः सुरु हुनसकेको छैन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची–महाकाली अभियान सुरु भएको छ । कञ्चनपुरस्थित महाकाली नदी तटीय क्षेत्र दोधारा–चाँदनीबाट अभियानको सुरुवात भएको हो । मंगलबार एक कार्यक्रमबीच धुर्मुस सुन्तली...