एसिया कप क्रिकेटको सुपर फोरको आफ्नो अन्तिम खेलमा आज भारत र अफगानिस्तान खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे दुवईमा खेल हुने छ ।
भारत र अफगानिस्तान यसभन्दा अगाडी एक पटक मात्रै खेलेका छन् । एसिया कपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंका र बंगलादेशलाई पराजित गरेको अफगानिस्तान सुपर फोरको खेलमा भने जित हात ...