बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर फोरमा

एजेन्सी – स्पिनर राशिद खान र मुजिब उर रहमानको उत्कृष्ट बलिङमा अफगानिस्तानले टि२० एसिया कप २०२२ मा बंगलादेशलाई ७ विकेटले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट […]

सम्बन्धित सामग्री

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी १९ वर्षमुनिको एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज गरेको बिदाइ कार्यक्रममा कप्तान खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्य रहेको बताएका हुन् । १९ वर्षमुनिको एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान […]

विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ । त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।

बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर-४ मा

काठमाडौं । श्रीलंका एसिया कप क्रिकेटको सुपर-४ मा प्रवेश गरेको छ । युएईमा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर-४ मा पुगेको हो । समूह ‘बी’ बाट यसअघि नै अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर-४ मा पुगिसकेको छ । बंगलादेशलाई हराएको श्रीलंका समहू उपविजेता बन्यो […]

लगातार दोस्रो जितसहित अफगानिस्तान एसिया कपको सुपर चारमा

काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि सानदार जित निकाल्यो। बंगलादेशले दिएको १ सय २८ रनको […]

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार  यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ। मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानला

एसियाकप: बगलादेशलाई हराउँदै अन्तिम चारमा पुग्ने लक्ष्यमा अफगानिस्तान

एसियाकप टी-२० क्रिकेटमा मंगलबार अफगानिस्तानले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा बगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। शारजाह मैदानमा ७:४५ मा हुने खेलमा बंगलादेश प्रतियोगिताको पहिलो खेल खेलिरहँदा अफगानिस्तान भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने ध्याउनमा हुने छ। पछिल्लो समय अफगानिस्तान राम्रो लयमा रहेको छ। कप्तान मोहम्मद नाबी, बलर फजलहक फारुखी तथा अलराउन्डर रासिद खान राम्रो […]

एसिया कप क्रिकेट : श्रीलंकालाई हराउँदै अफगानिस्तानको सुखद सुरुवात

काठमाडौं– एसिया कप २०२२ क्रिकेटमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा शनिबार भएको उद्घाटन खेलमा ५ पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद् सुरुआत गरेको हो। श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। अफगानिस्तान लागि रहमानउल्लाह गुर्बाजले सर्वाधिक ४० रन बनाए। उनले […]

एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने टी–२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने आठ बजे अफगानिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । हङकङ यूएईलाई हराउँदै एसिया कपमा छनोट भएको हो । पाकिस्तानको पहिलो खेल भोलि भारतसँग रहेको छ । त्यस्तै अगस्ट...

टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ । सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ । स्कटल्यान्डले पहिलो पटक […]