काठमाडौँ : नेपालले आइसीसीको वान डे इन्टरनेशनल ओडिआई राष्ट्रको मान्यता पाएको एक वर्ष पूरा भएको छ।
ठिक एक वर्षअघि आजकै दिन नेपालले जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर दौरान एसोसिएटतर्फ उत्कृष्ट तीन राष्ट्रभित्र पर्दै उक्त उपलब्धी हासिल गरेको थियो।
जिम्बावे, अफगानिस्तान र स्कटल्याण्ड जस्ता राष्ट्र रहेको समूहमा