आईसीसी ट्वान्टी–२० विश्वकप : शीर्ष स्थानको लडाईमा पाकिस्तान र अफगानिस्तान

एजेन्सी । आईसीसी ट्वान्टी–२० विश्वकपमा समूह ‘दुई’को शीर्ष स्थानमा पुग्नका लागि आज अफगानिस्तानले छिमेकी राष्ट्र पाकिस्तानलाई चुनौती पेश गर्दैछ ।  विश्वकपको ‘सुपर–१२’ चरणमा पाकिस्तान र अफगानिस्तान दुबैले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पाकिस्तानले पहिलो दुई खेलमा सतप्रतिशत नतिजा निकालेको छ । पहिलो खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले हराएको पाकिस्तानले दोस्रो...

सम्बन्धित सामग्री

अफगानीका घरमा बुलडोजर चलाउँदै पाकिस्तान

इस्लामाबाद : पाकिस्तान सरकारले आफ्नो देशमा रहेका अफगानिस्तानीका घरमा बुलडोजर लगाइरहेको छ। अफगानिस्तानीलाई पाकिस्तानबाट लखेट्न उनीहरूका घरहरू भत्काइँदै छन्।पाकिस्तानको यो क्रूर व्यवहारबाट तालिबान सरकार आक्रोशित भएको छ। सोभियत संघको लालसेना अफगानिस्तान छिरेदेखि धेरै अफगानीहरू देश छोड्न बाध्य भएका थिए। यसैगरी लाखौँ अफगानिस्तानी दशकौंदेखि त्यहाँ बस्दै आएका छन्।अफगानिस्तान सरकारले पाकिस्तानको कदमले दुई देशबीचको सम्बन्ध थप बिग्रने चेतावनी दिएको छ। शरणार्थीको मान्यता पाएका व्यक्तिलाई पाकिस्तान सरकारले

पाकिस्तान र अफगानिस्तानबीचको महत्वपूर्ण नाका बन्द हुँदा यात्रु र ट्रक अलपत्र

पाकिस्तान र अफगानिस्तान बीचको महत्वपूर्ण सीमा नाका तोरखाम बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् भने  अत्यावश्यक वस्तु बोकेका सयौं सवारीसाधन दुवैतर्फ फसेको समाचारहरूमा जनाइएको छ। ट्रकमा रहेका तरकारी र फलफूल बिग्रिएको व्यवसायीले बताएका छन्। स्रोतहरू उद्धृत गर्दै एआरवाई न्यूजले पाकिस्तान र अफगान अधिकारीहरूबीच तोरखाम सीमा बन्द गर्ने विषयमा छलफल भएको बताएको छ। तर, दुई पक्षबीचको वार्ता भने सफल हुन नसकेको बताइएको छ।सीमामा नयाँ पोष्ट निर्माण गरेपछि झडप भएपछि अफगानिस्तान–पाकिस्तान सीमा बन

अफगानिस्तान पुगे चिनियाँ विदेशमन्त्री वाङ यी

चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार अफगानिस्तान पुगेका छन्। पाकिस्तान भ्रमणमा रहेका विदेशमन्त्री वाङ इस्लामावादबाट अफगानिस्तानको राजधानी काबुल पुगेका हुन्। काबुलमा उनले अफगानी समकक्षीसँग भेटवार्ता गर्नेछन्। अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि चीनको पक्षबाट भएको यो उच्चस्तरीय भ्रमण हो। इस्लामावादमा विदेशमन्त्री वाङले इस्लामिक देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअप्रेशन (ओआईसी)को दुई दिने बैठकमा भाग लिएका थिए। विदेशमन्त्री […]

अफगानिस्तान मामिलामा एकै समय भारत र पाकिस्तान सक्रिय

अफगानिस्तानलाई लिएर एशियाली देशहरु बीचको हलचल फेरि एकपटक बढेको छ । भारत र पाकिस्तान दुबैले एक दिनको अन्तरालमा अफगानिस्तानको ताजा परिस्थितिबारे बैठक गर्दैछन् । भारतले यो बैठक बुधबार आयोजना गर्यो । जहाँ, रुस, इरान,उज्वेकिस्तान,तुर्केमिनिस्तान, कजाकिस्तान, किर्गिस्तान र ताजकिस्तानका प्रतिनिधि सहभागी भए । बैठकपछि ‘दिल्ली डिक्लिेरेशन अन अफगानिस्तान’ नामको १२ बुँदे घोषणापत्र पनि जारी भयो ।बैठकमा समावेश सबै देशहरु अफगानिस्तानको जमिन आतंकवादको पक्षपोषणमा कुनै तरिकाले प्रयोग हुन नहुनेमा सहमत

पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्यो

पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।   नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पु¥याएर आउन जान दिने गरेका छन् । अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विषेश गरेर फलफुलका ट्रकहरू ध

पाकिस्तान–अफगानिस्तान सम्बन्ध चिसिँदो

एजेन्सी। पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय वाकयुद्ध चर्कंदै गएको छ। अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्ला मोहिबले पाकिस्तानलाई ‘वेश्यालय’को संज्ञा दिएपछि दुई देशबीच तनाव बढेको हो। विवाद बढ्दै जाँदा अफगानिस्तानका राष्ट्रपति असरफ गनी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पूर्वनिर्धारित टेलिफोन वार्तासमेत रद्द गरिएको छ। हालै राष्ट्रपति गनीले तालिबानलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाएका थिए।

अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू

१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]