२९ असोज, काठमाडौं । अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा आफ्नो डेब्यु खेलमै नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् ।
नगरहर लिओपार्डमा अनुबन्धित सन्दीपले पक्तिया प्यान्थर्सविरुद्ध २ विकेट लिएका हुन् । प्यान्थर्सविरुद्ध ४ …