साउदी अरेबियाका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँगको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी पत्रकार जमाल खशोग्गीको सन् २०१८ को हत्याको बारेमा प्रसंग उठाएका छन् । राजकुमार मोहम्मद बिन सलमानले रक्षात्मक रुपमा अमेरिकी राष्ट्रपतिलाई जवाफ दिएका छन् । राजकुमार बिन सलमानले साउदीको इस्तानबुल दूतावासमा खशोग्गीको हत्याको जिम्मेवारी अस्वीकार गरेका छन् । बाइडेनले पनि बिल […]