हत्या अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल

दोहा – घरेलु कामदार यातना दिएर हत्या गरेको अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल सजाय सुनाएको छ । कुवेतको फौजदारी अदालतले घरेलु कामदारलाई यातना दिएको अभियोगमा कुवेतकी एक महिलालाई दश वर्ष कैद र उनका श्रीमानलाई एक वर्षको जेल सजाय सुनाएको हो । पीडितको कमजोरीको फाइदा उठाउँदै उनीहरूमाथि मानव बेचबिखन, घरेलु कामदारमाथि हिंसा र जबरजस्ती काम […]