शिशुको घाँटी निमोटी हत्या गर्ने एक महिला जेल चलान

काठमाडौं । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका- ७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादखुर कार्कीको एकल इजलासले पुर्वक्षका लागि कारागार चलान गर्न आदेश […]

सम्बन्धित सामग्री

बालिका मृत्यु प्रकरणमा झारफुक गर्ने महिला जेल चलान

२० माघ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बालिकाको हत्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ । अदालतको बिहीबारको आदेश अनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय […]

श्रीमान हत्या आरोपमा श्रीमती जेल चलान

श्रीमान हत्या आरोपमा बागलुङकी एक महिला कारागार चलान भएकी छन् । निसीखोला गाउँपालिका–६ खार्चङ निवासी ३१ वर्षीय टेकबहादुर बुढा मगरको हत्या आरोपमा उहाँकी २३ वर्षीया श्रीमती मोनिका बुढा मगरलाई थप अनुसन्धानको लागि जिल्ला अदालत बागलुङले कारागार पठाएको हो ।

प्रेमीसँग मिलेर श्रीमान्को हत्या गर्न सुपरी दिने महिला जेल चलान

२० चैत, पर्सा । पर्सा प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरेको छ । ठगी, कर्तव्य ज्यान तथा बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई अदालतको आदेशपछि कारागार चलान गरेको हो । आफ्नै श्रीमानको हत्या गर्नका लागि सुपारी दिने श्रीमति बिन्दबासिनी गा.पा. वडा नं.–३, झौवागुठी घर …