मस्को- रुसको एउटा अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक जना महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ । युक्रेनको योजनामा आक्रमण गरी प्रख्यात अतिराष्ट्रवादी ब्लगरको हत्या गरेको अभियोगमा रुसी अदालतले युद्धविरोधी कार्यकर्ता दर्या ट्रेपोभालाई २७ वर्षको जेल सजाय सुनाएको हो । गत वर्ष अप्रिलमा सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा भ्लाडलेन टाटारस्की […]