हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेपछि फेरि हत्या !

६ साउन, जनकपुरधाम । महोत्तरीमा हत्या अभियोगमा ७ बर्ष जेल सजाय भोगेर आएका व्यक्ति दुई महिनामै अर्को हत्याको आरोपमा पक्राउ परेका छन् । आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका-५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका छन् । रिहा भएर […]

सम्बन्धित सामग्री

प्रहरी हत्या घटनाः होटल सञ्चालक आमाछोरा पुर्पक्षका लागि जेल चलान

गलकोट – बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ। जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल […]

१० वर्ष जेल बसेर छुटेको एक महिनामै अर्को हत्या !

११ कात्तिक, चितवन । २०६९ कात्तिक ११ गते नवलपुरको गैंडाकोटमा आफ्नै हजुरआमा र काकीको हत्या गरेका सुरेशबहादुर कुमाल ठीक १० बर्षपछि २०७९ कात्तिक ११ गते राति आफ्नै साथी जीवनबहादुर नेपालीको हत्या आरोपमा पक्राउ परे । गैंडाकोट नगरपालिका–७ घर भएका ३४ बर्षका सुरेशले शुक्रबार राति साढे १० बजे माडी नगरपालिका–४ शीतलपुर घोसरीका जीवनबहादुर नेपालीको हत्या गरेको […]

हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा

काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]

दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ९ साउन । गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । दिलमाया गत असार ११ गते बिहान आफ्नै डेरामा नेपालटारमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्याको आरोपमा सिन्धुपाल्चोक घर भएका श्रेष्ठलाई पक्राउ गरेर […]

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार...

संखुवासभा मादी हत्या काण्ड : ४ जनालाई आजीवन जेल सजाय

काठमाडौं, २१ असार । संखुवासभा मादी हत्या काण्डमा सम्लग्न ४ जनालाई आजीवन जेल सजाय सुनाइएको छ। जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा सम्लग्न ४ जनालाई आजीवन काराबास सुनाएको हो । पाँच जना पक्राउ परेका मध्ये १७ वर्षीय बालकलाई भने अदालतले १६ वर्षको कारावासको फैसला सुनाएको छ । हत्या आरोपमा लोकबहादुर कार्की, खड्गबहादुर कार्की, […]

हत्या आरोपमा वडाध्यक्ष सहित ३ जना पुर्पक्षका लागि जेल चलान

रुकुम (पूर्व) : रुकुमपूर्वमा स्थानीय तह निर्वाचनका बेला विवाद पछि हत्या आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।गत वैशाख ३० मा सम्पन्न निर्वाचनमा पुथाउत्तरंगा गाउँपालिका–११, का नवनिर्वाचित अध्यक्ष कुमार सिंह, निवर्तमान अध्यक्ष जयकुमार बुढा र स्थानीय अर्जुनकुमार बुढा पक्राउ परेका थिए।उनीहरुविरुद्ध सोही ठाउँकी ३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्या आरोपमा किटानी जाहेरी परेको थियो। वैशाख १९ गते रातिदेखि हराएकी उनको शव गाउँकै जंगलमा वैशाख २६ गते भेटिएको

जेलभित्र बन्द २१ वर्षीया महिला कैदीलाई जेल अधिकारीले नै ‘प्रेमपत्र’ लेखेपछि ...

हत्या आरोपमा दोषी ठहर भई जेलभित्र सजाय काटिरहेकी २१ वर्षीय साउना होरेलाई ‘प्रेमपत्र’ लेखेको आरोपमा इङ्ग्ल्यान्डको प्रशासनले जेल अधिकारीलाई पक्राउ गरेको छ । आतंकवाद विरुद्धको सुरक्षा टोलीमा कार्यरत जेल अधिकारीले कैद भोगिरहेका अपराधीसँग प्रेम सम्बन्ध राख्न खोजेपछि पक्राउ गरिएको हो । होरेले १६ वर्षीय बेकी वाट्सको हत्या गरेको आरोपमा अदालतले समेत दोषी ठहर गरिसकेको थियो । अर्काेतिर ती जेल अधिकारीले आईएस समर्थक सफिया शेखलाई समेत पत्र लेखेको पाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती जेल अधिकारीलाई निलम्बन...

चर्चित पूर्व पोर्न स्टारले ड्रग्सको चक्करमा गरिन् हत्या, त्यसपछि यस्तो सजाय

अमेरिकाकी चर्चित पूर्व पोर्न स्टार २४ वर्षीय लरिन वेम्बल्सलाई एक व्यक्तिको हत्या आरोपमा जेल सजाय भएको छ । फ्लोरिडा राज्यका अधिकारी लेरी बेसफोर्डका अनुसार लरिनलाई १० वर्ष जेल सजाय भएको छ । ड्रग्स कारोबारमा गडबडी गरेको भन्दै लरिनले गोली हानेर हत्या गरेकी थिइन् । लरिनले सन् २०१५–२०१८ सम्म एडल्ट मनोरञ्जन उद्योगमा चर्चित बनेकी थिइन् । उनले ३० भन्दा बढी पोर्न फिल्म बनाएकी थिइन् । विवाद भएपछि लरिनले सन् २०२० मा ५१ वर्षीय राउल अम्ब्रिज गुइलेनको हत्या गरेकी थिइन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लरिनका सहयोगी जेरेमी पिटर्सले ह...

कैलाली बालक हत्या प्रकरण : विवेक नजन्मिँदै भएको घटनाको प्रतिशोध !

धनगढी : कैलाली टीकापुरका साढे तीन वर्षीय बालक विवेक विष्टको प्रतिशोधकै कारण हत्या भएको अनुसन्धानमा संलग्न प्रहरीको निष्कर्ष छ। हत्या आरोपमा उनकी दिदी नाता पर्ने १४ वर्षीया किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बालक र हत्या आरोपमा किशोरी प्रहरी नियन्त्रणमा परेपछि किशोरीको परिवारमा सात वर्षअघि भएको घटना सार्वजनिक भएको छ। त्यस बेला आरोपित किशोरीकी दिदीमाथि आफन्तबाटै यौन हिंसा भएको थियो। यौन हिंसा गर्ने व्यक्ति हाल जेल सजाय भोगिरहेको बताइएको छ।यस घटनाले विष्ट परिवार एकापसमा विभाजित भए। कोही कि