संखुवासभा मादी हत्या काण्ड : ४ जनालाई आजीवन जेल सजाय

काठमाडौं, २१ असार । संखुवासभा मादी हत्या काण्डमा सम्लग्न ४ जनालाई आजीवन जेल सजाय सुनाइएको छ। जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा सम्लग्न ४ जनालाई आजीवन काराबास सुनाएको हो । पाँच जना पक्राउ परेका मध्ये १७ वर्षीय बालकलाई भने अदालतले १६ वर्षको कारावासको फैसला सुनाएको छ । हत्या आरोपमा लोकबहादुर कार्की, खड्गबहादुर कार्की, […]