आफ्ना हजुरबा हजुरआमालाई गोली हानी हत्या गर्ने विस्कन्सिनका एक किशोरलाई शुक्रबार आजीवन जेल सजाय सुनाइएको छ। अलेक्ज्याण्डर एम क्राउसले न्यूनतम ४० वर्षको जेल सजाय भोग्नुपर्नेछ । त्यसपछि उनी पर्यवेक्षित रिहाइको लागि निवेदन दिन योग्य हुनेछन्। उनले सन् २०१९ मा हजुरबा हजुरआमालाई गोली हानी हत्या गरेका थिए । सन् २०१९ को अप्रिल १४ मा १७ वर्षीया […]