नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी रहेका छन् ।नेपालमा किशोर किशोरीहरूलाई समेत मानसिक रोग देखिएको सर्वेक्षणले देखाएको छ । १३ देखि १७ वर्षसम्मका ५.२ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६.५ प्रतिशत किशोर किशोरीले वर्तमान अवस्थामा आत्महत्याको सोचको अनुभव समेत गरेको स