परामर्श र औषधिबाट निको पार्न सकिन्छ मानसिक रोगी

मानसिक रोग भएका व्यक्तिलाई आधा परामर्श र आधा औषधिबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताइएको हो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका …

सम्बन्धित सामग्री

२५५ मानसिक रोगी परामर्शमा

डडेल्धुरामा बर्सेनि मानसिक रोगी बढ्दै गएका छन । जिल्लामा मानसिक रोगीको संख्या दिन प्रतिदिन बढदै गएको मानसिक रोगका क्षेत्रमा जिल्लामा क्रियाशील मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी ) नेपालले जनाएको छ ।