मानसिक रोगीको विषयमा तीनै तहका सरकार उदासिन

जुम्लाका बजार क्षेत्रमा मानसिक रोगी तथा बहुअपाङ्गता भएका व्यक्तिहरु देखिन्छन्। उनीहरुको हेरचार न त परिवारले गरेका छन् न त सरकारले। ती सडक पेटीको छेउछाउमा देखिने मानिस बढ्दै गएका छन्। मानसिक...