केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत […]

सम्बन्धित सामग्री

कोरोना महामारीले बढे मानसिक रोगी

ललितपुरको सानेपा बस्दै आएका प्रमोद पाण्डे (नाम परिर्वतन) गते चैतको अन्तिम साता दुई हप्तासम्मको उपचार पछि कोरोना सङ्क्रमणमुक्त भए । ३१ वर्षीय पाण्डे सङ्क्रमण मुक्त भएपछि पनि धेरै रातहरू ननिदाइ काटे । उनले निद्राको मात्र समस्या नभएर शरीर गल्ने, डर लाग्ने, थाहा भएका कुरा झट्ट भन्न खोज्दा याद नआउने समस्या महसुस गर्न थाले । यो समस्या करिब डेढ महिनासम्म देखिएपछि उनी अस्पताल पुगे । अस्पतालले पोष्ट कोभिडको आशङ्कामा त्रिवि शिक्षण अस्पतालको मानसिक विभागमा देखाउन सुझाव दिए । विभागका चिकित्सकले उनलाई ए

खोरमा राखिएका शिवराजको ६ वर्षपछि उद्धार

६ वर्षदेखि खोरमा राखिएका मानसिक रोगी शिवराज विश्वकर्माको उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामाले आइतबार मानसिक रोगी ४१ वर्षे विश्वकर्मालाई खोरबाट उद्धार गरेका हुन् । उपचारका लागि विश्वकर्मालाई कोसी...

परामर्श र औषधिबाट निको पार्न सकिन्छ मानसिक रोगी

मानसिक रोग भएका व्यक्तिलाई आधा परामर्श र आधा औषधिबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताइएको हो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका …

उपचार गर्न आर्थिक अभाव‚ मानसिक रोगी दुई दाजुभाइ वर्षौंदेखि खोरमा

भोजपुर : साल्पासिलिछो गाउँपालिका-२ जिमिगाउँका एकै परिवारका मानसिक रोगी दुई युवालाई लामो समयदेखि खोरमा थुनेर राखिएको छ। कमजोर आर्थिक अवस्थाका उपचार गर्न नसकेपछि परिवारले उनीहरूलाई काठको खोर बनाएर थुनेर राखेको हो।उपचार गर्न नसकेपछि कान्छा छोरा ३३ वर्षीय डेगराज चौहान सात वर्षदेखि र जेठो छोरा ३७ वर्षीय डम्बर चौहानलाई दुई वर्षदेखि खोरमा थुरेर राख्नु परेको बुवा छत्रबहादुर चौहानले बताए। उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्

नेपालमा ११ लाखभन्दा बढी मानसिक रोगी

नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी रहेका छन् ।नेपालमा किशोर किशोरीहरूलाई समेत मानसिक रोग देखिएको सर्वेक्षणले देखाएको छ । १३ देखि १७ वर्षसम्मका ५.२ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६.५ प्रतिशत किशोर किशोरीले वर्तमान अवस्थामा आत्महत्याको सोचको अनुभव समेत गरेको स

कोरोना महामारीपछि विश्वभर मानसिक रोगी बढेको अध्ययनको निष्कर्ष

२४, असोज । कोरोना महामारीबाट हरेक क्षेत्र प्रभावित बनेको छ । अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार र पर्यटन लगायतका क्षेत्र महामारीबाट नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण जीवन अस्तव्यस्त भएसँगै डिप्रेसन र मानसिक रोगी समेत बढ्न थालेका छन् । हालै गरिएको एक अध्ययनले गत वर्ष विश्वभर दुई सयभन्दा बढी मुलुकका करोडौं मानिस डिप्रेसन, तनाव र मानसिक […]

मानसिक रोगीको विषयमा तीनै तहका सरकार उदासिन

जुम्लाका बजार क्षेत्रमा मानसिक रोगी तथा बहुअपाङ्गता भएका व्यक्तिहरु देखिन्छन्। उनीहरुको हेरचार न त परिवारले गरेका छन् न त सरकारले। ती सडक पेटीको छेउछाउमा देखिने मानिस बढ्दै गएका छन्। मानसिक...

सडकमा नि:शुल्क खाना खुवाउने अभियन्तामाथि महानगरको ज्यादती

भोका मजदुर, मानसिक रोगी, वृद्धवृद्धा, बालबालिकालाई नियमित खाना खुवाउने हाम्रो टिम नेपालको २५ लाखबराबरको सरसामान जफत, टहरासमेत भत्काइयो काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण रोजगारी गुमाएका र विपद्मा परेका सर्वसाधारणलाई निःशुल्क खाना...

रसुवामा दुई सय ४९ मानसिक रोगी

रसुवामा दुई सयभन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवामा २४९ मानसिक रोगी

रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।