कोरोना महामारीपछि विश्वभर मानसिक रोगी बढेको अध्ययनको निष्कर्ष

२४, असोज । कोरोना महामारीबाट हरेक क्षेत्र प्रभावित बनेको छ । अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार र पर्यटन लगायतका क्षेत्र महामारीबाट नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण जीवन अस्तव्यस्त भएसँगै डिप्रेसन र मानसिक रोगी समेत बढ्न थालेका छन् । हालै गरिएको एक अध्ययनले गत वर्ष विश्वभर दुई सयभन्दा बढी मुलुकका करोडौं मानिस डिप्रेसन, तनाव र मानसिक […]