रसुवामा २४९ मानसिक रोगी

रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

सम्बन्धित सामग्री

‘बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछौँ’

सिन्धुपाल्चोक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताएका छन्।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै उनले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि सरोकारवालासँग तीव्र रुपमा छलफल भइरहेको बताए।मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफूले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोग

अभिभावकको अत्यधिक कडाइले बालबालिकामा निम्त्याउँछ मानसिक रोग

काठमाडौं : हरेक आमाबाबुको चाहना हुन्छ कि आफ्नो सन्तान हुर्केर सफल र जिम्मेवार व्यक्ति बनोस्। यही कारणले उनलाई बाल्यकालदेखि नै शिष्टाचार र अनुशासनमा राख्ने प्रयास भइरहेको हुन्छ।तर, कहिलेकाहीँ आमाबाबुले आफ्ना सन्ताललाई अनुशासनमा राख्‍नका लागि  धेरै कडा बन्छन्। यदि तपाईंले पनि यसो गरिरहनु भएको छ भने ध्यान दिनुहोस् किनभने यसो गर्दा तपाईंको बच्चालाई मानसिक रोगी बनाउन सक्ने एक  अध्ययनले  देखाएको छ। आमाबाबुको कठोरताले बालबालिकाको मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ। युनिभर्सिटी अफ

केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत […]

परामर्श र औषधिबाट निको पार्न सकिन्छ मानसिक रोगी

मानसिक रोग भएका व्यक्तिलाई आधा परामर्श र आधा औषधिबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताइएको हो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका …

स्वास्थ्य बेवास्ताका कारण ६० प्रतिशत मानसिक रोगी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को परिभाषाअनुसार मानसिक रूपमा स्वस्थ हुनु भनेको व्यक्तिमा मानसिक रोग नहुनु मात्र होइन; आफ्नो व्यक्तिगत क्षमतालाई बुझेर दैनिक जीवनमा आइ पर्न सक्ने समस्यालाई सामना गर्नु पनि हो । उत्पादनशील भएर काम गर्नु र सामाजिक योगदान दिन सक्नु हो । शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक रूपमा स्वस्थ रहनु मानसिक रूपमा स्वस्थ हुनु हो ।मानसिक रूपमा स्वस्थ मनुष्यले मात्र जीवनमा अटुट खुसी महसुस गर्न सक्छ । यसरी मनुष्यको मन शुद्ध रहेमा सन्तुष्टि झल्काउने आधार आनन्द उसको जीवनमा

नेपालमा ११ लाखभन्दा बढी मानसिक रोगी

नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी रहेका छन् ।नेपालमा किशोर किशोरीहरूलाई समेत मानसिक रोग देखिएको सर्वेक्षणले देखाएको छ । १३ देखि १७ वर्षसम्मका ५.२ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६.५ प्रतिशत किशोर किशोरीले वर्तमान अवस्थामा आत्महत्याको सोचको अनुभव समेत गरेको स

तीन महिने छोराको हत्या गर्ने बाबुलाई मानसिक अस्पताल पठाइयो

आफ्नै छोराको हत्या गर्ने बैतडीको पञ्चेस्वर–५का राजबहादुर चन्दलाई मानसिक रोग अस्पताल लगनखेल पठाइएको छ। गत मंगलबार आफ्नै तीन महिने छोराको हत्या गरेका उनलाई जिल्ला अस्पतालका डाक्टरले मानसिक रोगी भएको बताएपछि थप परीक्षणका लागि मानसिक अस्पताल पठाइएको हो।

डिप्रेशन कारण र समाधान (भिडियोसहित)

काठमाडौँ । कार्यव्यस्तता, कुनै अकस्मात आइलाग्ने विपत्ति, आर्थिक वा अन्य कारणले अचेल धेरैजसो मानिसहरु मानसिक रोगी हुने गरेका छन् । मानसिक रोग विभिन्न प्रकृतिका छन् । त्यसमा डिप्रेशन सबैभन्दा बढी मानिसलाई ...

केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ ।

‘पति मानसिक रोगी हुँदा पत्नीले डिभोर्स गरिहाल्छन्’

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले आफ्नो करिब ३७ वर्ष लामो व्यावसायिक जीवनमा यस्ता थुप्रै रोचक, घतलाग्दा, मार्मिक एवं अनौठा अनुभवहरू सँगालेका छन् । बिरामीसँग सम्बन्धित उनका केही अनुभवहरु यस्ता छन्ः काठमाडौको एउटा सम्भ्रान्त परिवारको करिव २२ वर्षका छोरा सिजोफ्रेनियाबाट पीडित थिए । उपचार गर्दा औषधिले छोएन । रोग निको …