रसुवामा दुई सयभन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।
असी जना कैदीबन्दीको क्षमता रहेको धुलिखेलमा रहेको कारागार कार्यालय काभ्रेमा हाल क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । कारागार कार्यालय काभ्रेमा अहिले दुई सय ३९ जना कैदीबन्दीहरुलाई राखिएको छ । कारागारमा सोमबारसम्म कर्तव्य ज्यानमा थुनुवा दश, कैदी ३८ गरि कूल ४८ जना, डाँकामा १२ थुनुवा, पाँच कैदी गरि कूल १७ जना, जर्वजस्ती करणीमा ३४ थुनुवा, ५० कैदी गरि ८४, ज्यान मार्ने उद्योगमा तीन थुनुवा, लागु औषधमा दुई थुनुवा, १२ कैदी गरी १४ जना रहेका छन् ।
यस्तै चोरी मुद्धाका चार थुनुवा, ७ कैदी गरि ११ जना, सवारी ज्यान-अङ्गभङ्गमा १४ थुनुवा, दुई कैदी गरी १६ जना, केहि सार्वजनिक अपराधमा चार थुनुवा, मानव अपहरण तथा शरीर बन्धक तीन थुनुवा, दुई कैदी गरी कुल पाँच जना, सरकारी छाप किर्ते÷वैदेशिक ठगीमा पाँच जना थुनुवा, एक कैदी गरी कुल छ जना, मानव बेचबिखन- जीउ मास्ने बेच्नेमा कैदी चार जना, बहुविवाहमा तीन थुनुवा, एक कैदी गरी चार जना, हातहतियार तथा खरखजनामा एक थुनुवा रहेको जेलर गायत्री अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै लेनदेन बिगोमा तीन कैदी, अप्राकृतिक बाल यौन दुराचारमा दुई थुनुवा, तीन कैदी गरी पाँच जना, बैङकिङ कसुर ऐनमा सात कैदी, जर्वजस्ती करणी उद्योगमा दुई थुनुवा, छ कैदी गरी कुल आठ जना रहेका छन् । कुल थुनुवा र कैदीमध्ये १९ जना मानसिक रोगी रहेको जेलर अधिकारीले बताउनुभयो । उहाँका अनुसार कारागारमा थुनुवा ९८ जना र कैदी १ सय ४१ जना गरी कुल दुई सय ३९ जना रहेका छन् ।

यसो एक छिन एउटा साथीसँग कुरा गर्छु भनेर म्यासेन्जर खोलेको थिएँ। अर्को तिर एउटा म्यासेज आयो। इनबक्स खोलेँ। १ सय १२ बाह्र जनाको ग्रुप रहेछ त्यो। मेरो साथीको नामबाट एउटा भिडियो आएको रहेछ मैले लिंकमा क्लिक नगरेरै थाहा पाएँ। त्यो भिडियो अश्लिल हो उत्तिखेरै अरु साथीहरुले पनि त्यसमा आपत्ति पोख्न थाले बास्तवमा कसले बनायो त्यो…
रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।