कोरोना महामारीको पहिलो लहर आउँदा वीरगन्जमा गर्मी उकालो लाग्दै थियो । वीरगन्ज कोरोनाको हटस्पट नै बनेको थियो । नारायणी अस्पतालको परिसरमा पुग्दा एक चिकित्सक रेनकोट लगाएर कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका हुन्थे ।
सिमकोट– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी हुम्ला आइपुगेका छन्। हुम्ला आइपुगेलगत्तै डा. केसीले जिल्ला अस्पताल पुगेर बिरामीको उपचार सुरु गरेका छन्। अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराले डा. केसीले एक दिनअघि मात्रै आफू हुम्ला आउन लागेकोबारे जानकारी गराएको बताइन्। नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला पुगेका डा. केसी विमानस्थलबाट सिधै जिल्ला अस्पताल पुगेर बिरामीको उपचारमा […]
कोरोना महामारीका वेला बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, त्यसवेला संक्रमणको प्रवाह नगरी खटिए पनि अहिलेसम्म जोखिम भत्ता नपाएको भन्दै मकवानपुरको मनहरी अस्पतालका...
विराटनगर : मान्छे घरैमा लुकेका थिए। मान्छे देखेर मान्छे नै डाराउनुपर्ने समय थियो। परिवारकै सदस्यबीच पनि दुरी कायम राख्नुपर्ने बाध्यात्मक परिस्थिति आउँदै थियो। सँधै अंकमाल गर्ने साथीभाइ पनि परैबाट हेराहेरमा सीमित थिए।कोरोना त्रासदीको प्रारम्भिक बेलामा हल्ला धेरै थियो, कोरोना लाग्यो कि जीवन सकियो। यही हल्लाले धेरैलाई घरभित्रै थुनिन बाध्य पारेको अवस्थामा केही यस्ता पात्र पनि थिए, जसले आफ्नो ज्यानको प्रवाह नगरी कोरोना संक्रमितको उपचार र सेवामा महिनौं बिताए। त्यसो त भन्नेहरुले त्य
काठमाडौं : कोरोना भाइरस संक्रमण देखिएसँगै देशभरका चिकित्सकहरु 'हाई अलर्ट' बसे। संक्रमितहरुको उपचारमा खटिनेदेखि दिनरात अस्पतालमै बिताउन बाध्य भए डाक्टरहरु। कोभिड १९ संक्रमितको उपचारका लागि २४ घण्टै तयार रहे अस्पतालहरु। चिकित्सकहरु पनि दिनरात संक्रमणबीच ड्युटीमा खटिए।
कोरोनाकाललाई सरकारले चिकित्सकहरुलाई जोखिम भत्ता उपलब्ध गराउने घोषणा गर्यो। तर महिनौं बितिसक्दा पनि चिकित्सकहरुले…
काठमाडौं - वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले आइतबार नारा जुलुस सहित धर्ना दिएका छन्। कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै उनीहरुले नारा जुलुस सहित धर्ना...
काठमाडौं - कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै आन्दोलित बनेका कर्मचारीले बुधबार पनि वीर अस्पतालमा धर्ना दिएका छन्।
अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन...
काठमाडौं - कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगाय सुविधा नदिएको भन्दै आन्दोलित बनेका कर्मचारीले सोमबार वीर अस्पतालमा धर्ना दिएका छन्।
अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन...
काठमाडौं - कोरोनाको उपचारमा खटिए वापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित बनेका छन्।
चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार...
दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।