वीर अस्पतालमा कर्मचारीको आन्दोलन जारी, अस्पताल परिसरमा नारा जुलुस सहित धर्ना

काठमाडौं - वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले आइतबार नारा जुलुस सहित धर्ना दिएका छन्। कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै उनीहरुले नारा जुलुस सहित धर्ना...