वीर अस्पतालमा कर्मचारीले दिए धर्ना

काठमाडौं - कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगाय सुविधा नदिएको भन्दै आन्दोलित बनेका कर्मचारीले सोमबार वीर अस्पतालमा धर्ना दिएका छन्।  अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन...

सम्बन्धित सामग्री

नेप्सेका कर्मचारी आन्दोलित, कार्यालयमा एक घण्टा धर्ना

२४ असोज, काठमाडौं । नेपाल स्टक एच्सचेञ्जको पुनर्संरचनाको माग गर्दै कर्मचारीले धर्ना दिएका छन् । बुधबार कर्मचारीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सार्वजनिक निष्कासन मार्फत पुनर्संरचना गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् । नेप्से कर्मचारी संघको आयोजनामा नेप्सेलाई पुनर्संरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पहिलो चरणमा प्लेकार्ड […]

कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला

काठमाडौँ । कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै सुनुवाइ नभएको भन्दै २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका आन्दोलनरत कर्मचारीहरूले निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । सङ्घर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समेत बताएको छ […]

सिंहदरबार वैद्यखानाको बिजोग: कर्मचारीले न काम पाए न तलब

उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्।

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

काठमाडौँ, २४ जेठ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् […]

सिंहदरबार वैद्यखाना आफैँ उपचारको खोजीमा : कर्मचारीले न काम पाए, न तलब

काठमाडौं : चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो। उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका…

सिंहदरवार वैद्यखानाका कर्मचारीले न काम पाए न त तलब नै !

काठमाडौँ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरवार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब […]

सिंहदरबार वैद्यखानाका कर्मचारीले तलब पाएनन्,कारण यस्तो छ

–पूर्णप्रसाद मिश्र, चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब […]

पाकिस्तानका सरकारी कर्मचारीले इन्धन र बिजुलीको महसुल बढेको भन्दै धर्ना दिने

इस्लामावाद– इन्धन र बिजुलीको महसुलमा व्यापक वृद्धिका कारण आफ्नो तलब वृद्धिको माग गर्दै सोमबारदेखि पाकिस्तानी सरकारी कर्मचारीहरूले देशको अर्थ मन्त्रालय बाहिर धर्ना दिने तयारी गरेका छन्। सरकारी कर्मचारीहरूको गठबन्धनले उनीहरूले आगामी बजेटमा तलब वृद्धिको लागि दबाब दिन अर्थ मन्त्रालय बाहिर टोकन धर्ना दिन लागेको डन अखबारले उल्लेख गरेको छ। कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि गर्नुपर्ने […]

स्थानीय तहको सरुवा रोकिएपछि सिंहदरबारमा कर्मचारीको धर्ना

जनगणनाका कारण सरुवा रोकिएपछि स्थानीय तहका कर्मचारीले धर्ना सुरु गरेका छन्। स्थानीय तहका कर्मचारीले जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा रोकेको भन्दै धर्ना थालेका हुन्। कर्मचारीहरुले एक वर्षअघि परेका निवेदनलाई रोकेर...