विराटनगर : मान्छे घरैमा लुकेका थिए। मान्छे देखेर मान्छे नै डाराउनुपर्ने समय थियो। परिवारकै सदस्यबीच पनि दुरी कायम राख्नुपर्ने बाध्यात्मक परिस्थिति आउँदै थियो। सँधै अंकमाल गर्ने साथीभाइ पनि परैबाट हेराहेरमा सीमित थिए।कोरोना त्रासदीको प्रारम्भिक बेलामा हल्ला धेरै थियो, कोरोना लाग्यो कि जीवन सकियो। यही हल्लाले धेरैलाई घरभित्रै थुनिन बाध्य पारेको अवस्थामा केही यस्ता पात्र पनि थिए, जसले आफ्नो ज्यानको प्रवाह नगरी कोरोना संक्रमितको उपचार र सेवामा महिनौं बिताए। त्यसो त भन्नेहरुले त्य