काठमाडौं : कोरोना भाइरस संक्रमण देखिएसँगै देशभरका चिकित्सकहरु 'हाई अलर्ट' बसे। संक्रमितहरुको उपचारमा खटिनेदेखि दिनरात अस्पतालमै बिताउन बाध्य भए डाक्टरहरु। कोभिड १९ संक्रमितको उपचारका लागि २४ घण्टै तयार रहे अस्पतालहरु। चिकित्सकहरु पनि दिनरात संक्रमणबीच ड्युटीमा खटिए।
कोरोनाकाललाई सरकारले चिकित्सकहरुलाई जोखिम भत्ता उपलब्ध गराउने घोषणा गर्यो। तर महिनौं बितिसक्दा पनि चिकित्सकहरुले…