जाजरकोटका बिरामीको उपचारमा खटिए जुम्लाका चिकित्सक

दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।

सम्बन्धित सामग्री

जो रेनकोटभित्र बाफिएर संक्रमितको उपचारमा खटिए

कोरोना महामारीको पहिलो लहर आउँदा वीरगन्जमा गर्मी उकालो लाग्दै थियो । वीरगन्ज कोरोनाको हटस्पट नै बनेको थियो । नारायणी अस्पतालको परिसरमा पुग्दा एक चिकित्सक रेनकोट लगाएर कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका हुन्थे ।