अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मी कोभिड नियन्त्रणमा खटिए अनिवार्य सेवा अवधिमा गणना हुने

स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार कोभिड-१९ रोकथाम नियन्त्रण निदान र उपचारमा खटाउने निर्णय गरेको छ। यसरी खटेका स्वास्थ्यकर्मीले अहले गरेको कामको समय अवधि अनिवार्य सेवा अवधिमा गणना हुने छ।