कोरोना भत्ताको माग गर्दै वीर अस्पतालका कर्मचारीको आन्दोलन जारी

काठमाडौं - कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै आन्दोलित बनेका कर्मचारीले बुधबार पनि वीर अस्पतालमा धर्ना दिएका छन्।  अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन...