मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत नेतृत्वको मन्त्रीहरूको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री देउवासहित माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका...