स्वरोजगार व्यापार श्रमिक संघद्वारा महानगरलाई ज्ञापनपत्र

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरे पनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका […]

सम्बन्धित सामग्री

सडकपेटीका व्यापारीद्वारा ज्ञापनपत्र

चाडपर्व (दशैँ, तिहार, छठ)सम्म व्यापार गर्न पाउनुपर्नेलगायतका माग राख्दै सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घको नेतृत्वमा बिहीबार काठमाडौँका सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले महानगरको कार्यालय घेराउ गरेका हुन् । घेराउकर्ताले दशैँ, तिहारका बेला बिहान वा साँझको समयमा सडक आवागमनमा असर नपर्ने गरी सडकपेटीमा व्यापार गर्न दिनुपर्ने माग गरेका हुन् ।

काठमाण्डाै महानगरविरुद्ध फुटपाथ व्यापारीकाे प्रदर्शन (तस्बिरहरू)

काठमाण्डाै – नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घले काठमाण्डाै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।  बिहीवार फुटपाथ व्यवसायीले काठमाण्डाै महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरे पनि मेयर शाहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर शाह आफ्नो अभियानमा भएको र फ...

फुटपाथ व्यवसायीले बुझाए काठमाडौं महानगरलाई ज्ञापनपत्र

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन्। महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर...

काठमाडौं महानगरपालिका विरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरेपनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीहरुको […]

फुटपाथ व्यापारीको आन्दोलन र महानगरको व्यवस्थापन

काठमाडौं महानगरले फुटपाथ खाली गराउन थालेपछि फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू स्वरोजगार श्रमिक संघर्ष समिति नै बनाएर महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिए । यसका साथै फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र पनि बुझाए । मंगलबार संघर्ष समितिको नाममा नाराबाजी […]