मधेस प्रदेशका विभिन्न जिल्लाका मिटरब्याजीबाट पीडितहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार जनकपुरधामस्थित मुख्यन्त्रीको कार्यालयअगाडि भेला भएर उनीहरूले सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
मिटरब्याजीलाई कारबाहीसहित पीडितको जफत गरिएको सम्पत्ति फिर्ता,...