बारको ज्ञापनपत्र बुझ्दै उपेन्द्र र बाबुराम

काठमाडौं, ६ मंसिर । नेपाल बार एशोएिशनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाइ ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारस्थित् संसदीय दलको कार्यालय पुगेर बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । बारले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको हो । बार पदाधिकारीले यसअघि सभामुख […]

सम्बन्धित सामग्री

उपेन्द्र यादवको कदमबारे बाबुराम पक्षको प्रतिक्रिया : हास्यास्पद निर्णय

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेका छन् ।  वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तर सो निर्णयलाई बाबुराम पक्षले हास्यास्पद निर्णय भनेको छ । बाबुराम पक्षका नेता प्रशान्त सिंहले भने, ‘उपेन्द्रजीले आज गर्नुभएको निर्णय हास्यास्पद हो, पार्टीबाट कसैलाई कारवाही गर्दा वा निकाल्दा त्यसको विधि र प्रकृया हुन्छ । जसपा उपेन्द्र यादवको प्राइभेट कम्पनी हो

अलग भए उपेन्द्र र बाबुराम

२८ असार, काठमाडौं । पार्टी एकीकरण गरेको तीन वर्षपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अलग भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी […]

उपेन्द्र यादवले स्वेच्छाचारी प्रवृत्ति देखाएः बाबुराम

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन्। अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाए। मंगलबार काठमाडौँमा आयोजित केन्द्रिय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा […]

अलग्गिए उपेन्द्र र बाबुराम, आज दुवै पक्षको समानान्तर बैठक

२८ असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् । उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ । भट्टराई पक्षले […]

उपेन्द्र पक्षको निर्णयले बाबुराम र अशोक राई ‘आउट’

काठमाडौं, १४ असार : मध्यरातमा बसेको जनता समाजवादी पार्टीको बैठकले मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि अन्य दुई नेता ‘अधिकारविहीन’ हुन पुगेका छन् । पछिल्लो समय बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादव, बाबुराम भट्टराई र अशोक राईसहितको ‘हेड क्वाटर’ निर्माण गरी महत्वपूर्ण निर्णयमा तीनैजनाको हस्ताक्षर अनिवार्य गर्ने अधिकार दिए पनि सोमबारबाट दुई […]

जसपा मुख्यालयमा उपेन्द्र, बाबुराम र अशोक राई

काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पार्टी मुख्यालयमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेतात्रय रणनीति बनाउनको लागि छलफलमा जुटेका हुन् । तस्विर : डा. बाबुराम भट्टराईको फेशबुक

बाबुराम र उपेन्द्र अलग हुँदै

काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टी फुटको अवस्थामा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगेपछि फुटको अवस्थामा पुगेको हो । यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरु गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले […]

जसपामा उपेन्द्र यादवकाे एकलौटी, बाबुराम भट्टराई रुष्ट

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)भित्र तीव्र विवाद देखिएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच विवाद बढेको हो। जसपाबाट एक अध्यक्ष महन्थ ठाकुर पक्ष बाहिरिएको ६ महिना बित्न नपाउँदै फेरि उपेन्द्र बाबुरामको दूरी बढेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली बहिर्गमनको लागि एकमत बनेका उपेन्द्र बाबुराम पछिल्लो समय खटपट भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउँदा अध्यक्ष यादवले एकलौटी गरेदेखि संघीय परिषद् अध्यक्

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा वहुमत सदस्यको हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साविकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको...

बाबुराम-उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

काठमाडौं। जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। आज बालकुमारीस्थित पार्टी कार्यालयमा राजधानीमा उपलब्ध कार्यकारिणी समितिको बैठक सुरु भएको सदस्य रेणु यादवले जानकारी दिइन्। महन्थ पक्षको बहुमत सांसद सदस्यहरुले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। पार्टीको विधानअनुसार संसदीय दलको बैठक नै नबसी महतोलाई नेता चयन गरेकोमा उपेन्द्र पक्षको आपत्ति छ।