मन्त्री गहतराजद्वारा राखेपको ज्ञापनपत्र अस्वीकार

युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्यहरुको ज्ञापनपत्र लिन अस्वीकार गरेका छन्। राखेपका बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहतराजले...

सम्बन्धित सामग्री

खुलामञ्च जोगाउन माग गर्ने स्थानीयलाई बालेनले भेटेनन्, उपमेयरलाई ज्ञापनपत्र

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र […]

आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले निर्वाचन आयोगमा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निर्वाचन आयोगलाई आचारसंहिताबारे ध्यानाकर्षण गराउने भएको छ। महासचिव शंकर पोखरेलको प्रतिनिधिमण्डल आयोग जान लागेको हो।  निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले आजै दिउँसो आयोग जाने तयारी भइरहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। निर्वाचन आयोगले मंगलबार गरेको दलहरूसँगको प्रतिबद्धतापत्रमा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको थियो। आज आचारसंहिताको विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने एमाल

ज्ञापनपत्र बुझाउन आएको टोलीले मुख्यमन्त्री भेट्न पाएनन्

१ चैत, बुटवल । प्रादेशिक विश्वविद्यालय कपिलवस्तुमा सार्ने निर्णयमा पुनर्विचार गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन आएको टोलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले भेट्न अस्वीकार गरेका छन् । बाँकेको खजुरामा स्थापना गर्ने तयारी भएको प्रादेशिक विश्वविद्यालय प्रदेश सरकारले हालै कपिलवस्तुमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयमा पुनर्विचार गर्न माग गर्दै बाँकेका जनप्रतिनिधिले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउन […]

खेलकुदमन्त्री गहतराजद्वारा राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र अस्वीकार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् । आज (बिहीबार) मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहतराजले अस्वीकार गरेका हुन्। परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा […]

खेलकुदमन्त्रीले बुझ्न मानेनन् राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र

२० माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेका छन् । परिषद्का बोर्ड सदस्यहरु तत्काल बोर्डको बैठक बोलाउन माग गर्दै शुक्रबार ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका थिए । मन्त्रीले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । परिषद्का कार्यकारी बोर्ड […]

क्यानलाई खेलाडीको १९ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले नेपाल त्रिकेट संघ (क्यान)लाई १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि गरिएको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि क्यान र खेलाडीबीच जुहारी चलेको छ । खेलाडीले ‘अभिभावक संस्थाबाट अन्याय भएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि क्यानले कप्तान ज्ञानेन्द्र...