काठमाडौं : समाज कल्याण परिषदका पूर्व सदस्य सचिव तथा नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन भएको छ। उनको गएराति उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो। उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनलाई स्ट्रोक भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।नेपालमा मेडिकल एन्थ्रोपोलोजीको पहिलो पिएचडी डाक्टर गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा ३२ वर्षसम्म अध्यापन गराएका थिए। उनले आईओ
काठमाडौं– नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डा.ऋतुप्रसाद गडतौलाको निधन भएको छ । शुक्रबार बिहान १ बजे उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनी स्ट्रोक भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । नेपालमा मेडिकल एन्थ्रोपोलोजीका पहिलो पिएचडी डा. गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) […]
भारतकाे गुजरातका चर्चित मुटुराेग विशेषज्ञ सर्जन डाक्टर गाैरव गान्धीकाे निधन भएकाे छ । गान्धीकाे हृदयघातका कारण मङ्गलवार निधन भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
४१ वर्षीय गान्धी पेलेस राेडमा रहेकाे आफ्नाे घरमा सुतेकाे अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए । डाक्टरले उहाँलाई मृत घाेषित गर्दै हृदयघातका कारण ज्यान गएकाे बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेकाे छ।
डा. गान्धीले आफ्नाे मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिकाे मुटुकाे सर्जरी गर्नुभएकाे थियाे । डाक्टर गान्धी ...
काठमाण्डाै - भुटानी शरणार्थीको स्वदेशी फिर्ती अभियानका नेता डाक्टर भम्पा राईको निधन भएको छ ।
विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा राईको बिहान निधन भएको हो । मुटुको चाल कम भएपछि ७५ वर्षीय राईलाई हिजो अस्पताल भर्ना गरिएको थियो । पाँच दिन अघि राईको हर्नियाको शल्यक्रिया गरिएको थियो ।
भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, समेत रहेका राई झापाको दमक नगरपालिकाले उपलब्ध गराएको भाडाको घरमा एक्लै बस्दै आउनु भएको थियो । भुटानी राजाका निजी डाक्टर समेत रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषी लखेटिँ...
५३ वर्षिया वैद्यको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको पराेपकार प्रसुति तथा स्त्रीराेग अस्पतालका प्रमुख एनेस्थेसियोलोजिस्ट प्राडा अमीरबाबु श्रेष्ठले जानकारी दिए। डा वैद्य डाक्टर श्रेष्ठकी भाइबुहारी हुन्।
काठमाडाैं : कोरोना संक्रमणका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको निधन भएको छ।ग्राण्डी अस्पतालमा उपचाररत डा. रजौरियाको बुधबार राति निधन भएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए। रजौरियालाई करिब २० दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। तर, उनको स्वास्थ्य अवस्था थप जटिलता देखिएपछि काठमाडौं ल्याइएको थियो।डा. रजौरियाको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको रिर्पोट भने नेगेटिभ आइसकेको थियो। डा.रजौरिया ८
काठमाडौं, ५ जेठ । आँखारोग विशेषज्ञ डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ । उनको कोराना भाइरसको संक्रमणबाट आज विहान निधन भएको हो । नर्भिक अस्पतालमा डा. कार्की १० दिनदेखि आइसियूमा उपचाररत थिइन् । प्राध्यापक समेत रहेकी डा. कार्की किष्ट मेडिकल कलेजमा आँखा रोग विभागकी प्रमुख थिइन् । नेपाल मेडिकल कलेजबाट एमबीएस गरेकी डा.कार्कीले धरानबाट एमडी […]
काठमाण्डाै – वरिष्ठ ग्यास्ट्राेइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ । सानेपामा रहेको स्टार अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय डा. आचार्यको आइतवार बिहान निधन भएको हो ।
कोभिड–१९ काे सङ्क्रमण भएपछि गएको वैशाख १८ गते उहाँ अस्पताल भर्ना हुनु भएको थियो । वैशाख २९ गते उहाँकाे काेभिड–१९ रिपोर्ट नेगेटिभ आएको थियो । तर हिजो बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उपचारमा जाँदा उहाँको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो । आचार्यलाई नेप...
२ जेठ, काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ । दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । डा. श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । […]