वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन

२ जेठ, काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ । दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । डा. श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डद्वारा वरिष्ठ चिकित्सक डा. उमा केयाल सम्मानित

काठमाडौं, १७ चैत्र । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. उमा केयाल प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मानित भएकी छिन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. केयाल सम्मानित भएकी हुन् । प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ–‘नेपालको चिकित्सा क्षेत्रमा सक्रिय […]

डा. गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्: स्वास्थ्यमन्त्री

उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए।...

दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैनः डा गोविन्द केसी

प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए।

देउवाले विदेशमा विद्यार्थी सप्लाईको कारोबारीलाई साथ दिए : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौं बूँदे सम्झौंता गरेर विदेशमा विद्यार्थीहरुलाई सप्लाई गरेर कारोबार चलाउनेहरुलाई साथ दिएको टिप्पणी गरेका छन् ।  शुक्रबार...

निजामति कर्मचारी अस्पतालको मेडिकल डाइरेक्टरमा डा अनुज रायमाझी

वरिष्ठ चिकित्सक डा रायमाझीलाई मेडिकल डायरेक्टरको रुपमा नियुक्त गरिएको अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले बताए।

बिपी प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान पुगे डाक्टर केसी

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी धरान पुगेका छन्।

वरिष्ठ चिकित्सक आइएल आचार्यको निधन

काठमाडौँ : वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट प्राडा आइएल (ईश्वरलाल) आचार्यको निधन भएको छ। ८३ वर्षीय डा आचार्यको आइतबार बिहान करिब ३ बजे सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो।अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीका अनुसार कोरोना संक्रमणको कारण निमोनियाबाट डा आचार्यको मृत्यु भएको हो। डा आचार्य गत १८ वैशाखमा कोभिड पोजेटिभ भई उपचारका लागि स्टार अस्पताल भर्ना भएका थिए।