प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन

काठमाडौं– नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डा.ऋतुप्रसाद गडतौलाको निधन भएको छ ।  शुक्रबार बिहान १ बजे उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनी स्ट्रोक भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए ।  नेपालमा मेडिकल एन्थ्रोपोलोजीका पहिलो पिएचडी डा. गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) […]

सम्बन्धित सामग्री

प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन

काठमाडौं : समाज कल्याण परिषदका पूर्व सदस्य सचिव तथा नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन भएको छ। उनको गएराति  उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो।  उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनलाई स्ट्रोक भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।नेपालमा मेडिकल एन्थ्रोपोलोजीको पहिलो पिएचडी डाक्टर गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा ३२ वर्षसम्म  अध्यापन गराएका थिए। उनले आईओ

कानूनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौं : प्राध्यापक केसी

काठमाण्डाै – प्राध्यापक डाक्टर खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।  जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कानुनलाई दुरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एसियाली देशहरुमा बढीरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनु भएको हो । उहाँले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढ्न प्रेरित गरिरहेको पनि बताउनु भयो । त्यसैगरी मेहनत गरिरहे सफलता हात पार्न स...

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन चैतमा

काठमाडौं ; प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको महाधिवेशन आगामी चैतमा  काठमाडौंमा हुने भएको छ।काठमाडौमा बसेको सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। सङ्घका सचिव डाक्टर विष्णु पोखरेलका अनुसार क्याम्पस एकाइ अधिवेशन फागुन मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ।त्यसैगरी चैत्र ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको रसिद सहितको नामावली र शुल्क केन्द्रीय कार्यालयमा पठाउनु पर्ने उनले बताए। पटक पटक स्थगित हु

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ ।प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पु-याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।नेपालमा २०११ साल भदौ १७ गते वाणिज्य […]

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार पन्तलाई

२९ भदौ, काठमाडौं । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पुर्‍याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो । […]

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्णप्रसाद पौडेल

काठमाण्डाै - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता तोकिनु भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्तामा प्राध्यापक डाक्टर जागेश्वर गौतम हुनुहुन्थ्यो । उहाँले कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएपछि प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेललाई दिइएको हो । डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन

काठमाडौं, ५ जेठ । आँखारोग विशेषज्ञ डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ । उनको कोराना भाइरसको संक्रमणबाट आज विहान निधन भएको हो । नर्भिक अस्पतालमा डा. कार्की १० दिनदेखि आइसियूमा उपचाररत थिइन् । प्राध्यापक समेत रहेकी डा. कार्की किष्ट मेडिकल कलेजमा आँखा रोग विभागकी प्रमुख थिइन् । नेपाल मेडिकल कलेजबाट एमबीएस गरेकी डा.कार्कीले धरानबाट एमडी […]

केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ : युद्ध साहित्यको महत्वपूर्ण दस्तावेज

काठमाडौं : साहित्यकार केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ को लोकार्पण गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा कृतिको विमोचन…

प्रधानमन्त्रीको कदमको विरोध गर्दै डाक्टर गोविन्द केसी अनशन बस्दै

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्। डाक्टर केसीले…