डा चाँदनी वैद्यको निधन

५३ वर्षिया वैद्यको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको पराेपकार प्रसुति तथा स्त्रीराेग अस्पतालका प्रमुख एनेस्थेसियोलोजिस्ट प्राडा अमीरबाबु श्रेष्ठले जानकारी दिए। डा वैद्य डाक्टर श्रेष्ठकी भाइबुहारी हुन्।

सम्बन्धित सामग्री

डेङ्गु सङ्क्रमणबाट पत्रकार अधिकारीको निधन

लमजुङ :  डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो। डेङ्गु सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकारी विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओ

डेंगु संक्रमणबाट लमजुङकी २३ वर्षिया पत्रकारको निधन

डेंगु संक्रमणबाट लमजुङमा एक पत्रकारको निधन भएको छ। संक्रमणबाट  लमजुङको रेडियो भोटेओडारमा कार्यरत पत्रकार चाँदनी अधिकारको निधन भएको हो। समाचार शाखामा कार्यरत अधिकारीको २३ वर्षको उमेरमा बुधबार निधन भएको छ। सामान्य...

डेंगुबाट एक पत्रकारकाे निधन

डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ। लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो।...

डेंगु सङ्क्रमणबाट पत्रकार अधिकारीको निधन

काठमाडौं– डेंगु सङ्क्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्‍याइएकाेमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन […]

लमजुङकी पत्रकार चाँदनीको डेंगुले मृत्यु

पोखरा । लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको छ । प्रेस सेन्टर लमजुङकी सचिवसमेत रहेकी अधिकारीको डेंगुका कारण निधन भएको लमजुङका पत्रकार आश गुरुङले जानकारी दिए । २२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् ।

भक्तपुर क्यान्सर अस्पतालकी डा. चाँदनी वैद्य श्रेष्ठको निधन

९ असार, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित डा‍. श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको …

​अस्ताइन् चलचित्रकी चाँदनी, श्रीदेवीसँग जोडिएका १३ प्रसंग

फागुन १३ – आफ्नो चुलबुले अभिनयमार्फत करोडौं दर्शकको मन जित्न सफल रहेकी अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन भएको छ । उनी एउटा वैवा...